बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सिरियाको सत्तारुढ समूहसँग प्रत्यक्ष सम्बन्ध छैनः इरान

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले सिरियाको सत्तारुढ समूहसँग देशको कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताएका छन् ।

इरान र सिरियाको सत्तारुढ समूहबीच प्रत्यक्ष सञ्चार माध्यम खुलेको भन्ने प्रश्नको जवाफ दिँदै उनले पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

सिरियामा इरानको अडानको सन्दर्भमा बगाइले अरब राज्यको सार्वभौमसत्ता र अखण्डतालाई कायम राख्नुपर्ने र यसको भविष्य सिरियाली जनताले विनाशकारी विदेशी हस्तक्षेप बिना तय गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x