शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

मालीमा सहेल राज्यहरूको महासंघको मन्त्रीस्तरीय बैठक सम्पन्न

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सहेल राज्यहरूको महासंघको चार दिने मन्त्रीस्तरीय बैठक शुक्रवार मालीको राजधानी बामाकोमा सम्पन्न भएको छ । विज्ञहरूले सहेल राज्यहरूको महासंघका देशहरू बीचको एकता, ऐक्यवद्धता र सम्बन्धलाई सुदृढ पार्ने एक अद्वितीय अवसरको रुपमा लिएका छन् ।

जसले गर्दा समृद्ध साझा भविष्य निर्माण गर्न सकिने विज्ञहरुको भनाइ छ । बैठकमा क्षेत्रीय लगानी बैंकको निर्माणको प्रश्ताव राखिएको विज्ञ सैदोउ डायलोले बताए ।

यस क्षेत्रलाई मकै, चिनी र चामल जस्ता रणनीतिक उत्पादनहरू आपूर्ति गर्ने क्षेत्र बनाउन सकिने उनीहरुको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x