बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनको मूल्यमा निरन्तर उकालो,आज तोलाको १ लाख ७१ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य यसअघि गत कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x