खबर
आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर निर्धारण गरेको छ । आजको लागि…
पोखरा विमानस्थलमा अनियमितता भएको भए कारबाही हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको भए कारबाही हुने बताएका छन् ।…
गणतन्त्र पलभरमै ढाल्न सकिन्छः अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने…
युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्दैनः मन्त्री पन्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने…
समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँः अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको…
आफ्नो समूहलाई माओवादीमा विलय गराएर केन्द्रीय सचिव बने गंगा नारायण
काठमाडौं । गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा विलय भएको छ । सोमवार…
प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी काँग्रेसले लिँदैनः प्रवक्ता महत
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी काँग्रेसले नलिने स्पष्ट…
गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयोः सशांक कोईराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने…
प्रधानमन्त्रीबाट अबदेखि त्यस्तो अभिव्यक्ति नआओस्ः महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने…
भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष हुनुहुन्छः नेपाली कांग्रेस
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको…
बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर नोट गरेर प्रहरीलाई दिनूस्, दण्डित गरिन्छः उर्जामन्त्री खड्का
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आवश्यकताअनुसारको विद्युत आपूर्ति गरिरहेको बताएका छन् । कुलेश्वरस्थित…
प्रधानमन्त्रीले जेठ १५ मा काठमाडौं एमालेको कब्जामा भन्ने शब्द प्रयोग नगर्नुभएको भए राम्रो हुन्थ्योः प्रमुख सचेतक घिमिरे
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक सार्वजनिक कार्यक्रममा राखेको…
आज माओवादी र समाजवादी पार्टीबीच एकताको घोषणा हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) नेपाल समाजवादी पार्टी (नेसपा)बीच आज पार्टी एकताको घोषणा हुने…
आज देशका केहि ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै…
आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि…
जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको…
कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने शाही मृत फेला
काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छिन् । शाहीलाई…
देशभर स्थानीय वायु र जलवाष्पयुक्त हावाको असर
काठमाडौं । हाल देशको मौसम प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यस साथै नेपालको…

