खबर
२०२६ को आम चुनावमा शेख हसिनाको पार्टी बहिष्कृत
काठमाण्डौ । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय चुनावमा भाग…
युद्धविरामको दुई महिनाः आशा र त्रासमा गाजावासी
काठमाडौं। पछिल्ला दुई महिनामा हमास र इजरायलले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन् ।
इजरायलले हमासले…
डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा
अमेरिकाले डाइभरसिटी भिसा अर्थात डीभी कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले ट्रम्प प्रशासनले डाइभरसिटी भिसा…
प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि चीनका राजदुत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधवार…
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ ।
सोमबार बिहान भएको हमलामा…
विपिनको शव पोष्टमाटमा लागि इजरायलको सैनिक अस्पतालमा, प्रक्रिया पूरा गरेर शवलाई नेपाल पठाइने
काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले इजरायली सेनालाई जिम्मा लगाएको छ ।
विपिनको शव…
इक्वेडरमा कैदीहरूबीच भएको झडपमा १४ जनाको मृत्यु, कैयौँ कैदीहरू फरार
काठमाडौं । इक्वेडरमा कैदीहरूबीच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक…
नेपाल एएरलाइन्सले आगामी बिहिबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी बिहिबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ…
परारष्ट्रमन्त्री राणा र भियतनामका उपराष्ट्रपतिबीच भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा…
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
अमेरिकी डलर…
फ्रान्सका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच युक्रेन युद्धबारे टेलिफोन वार्ता
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलीफोन वार्ता भएको छ ।
अमेरिकाद्वारा ६ हजारबढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले ६ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ ।
अमेरिकी कानुन उल्लंघन गरेको र…
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री आज काठमाडौँ…
भारतीय विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउन लागेका छन् ।…
भारतको उत्तराखण्डको बाढीमा फसेका १३ जना नेपालीको उद्धार
काठमाडौं । भारतको उत्तराखण्डको बाढीमा फसेका १३ जना नेपालीको उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । भारतको उत्तरकाशी…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा श्रम तथ्याङ्क आयोगको प्रमुखलाई बर्खास्त
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न निर्देशन दिएका छन् ।
कमजोर रोजगारी…
दक्षिण कोरियासँगको सम्झौताले ट्रम्प खुशी, कोरियाली राष्ट्रपतिका लागि ठूलो कूटनीतिक सफलता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको व्यापार सम्झौता अन्तर्गत १५ प्रतिशत मात्र भन्सार महसुल लागु गरिने घोषणा…
आज विश्व बाघ दिवस,नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले आज नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ…
संयुक्त राज्य अमेरिका र ईयूबीच ऐतिहासिक व्यापार सम्झौता
काठमााडौं । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू) बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प…

