खबर
इलामको देउमाईका युवाद्वारा विपद्पीडित परिवारलाई राहत वितरण
इलाम । इलामको देउमाई नगरपालिका–३ सुर्केका स्थानीय युवाहरूले विपद् प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेका छन् । स्थानीय युवा…
धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो
काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार गत भदौ मसान्तमा धितोपत्र…
निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु
निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु भएको छ । बिहीवार बिहान निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलहरुसँगको छलफल शुरु…
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता, कात्तिक १२ गतेका लागि तोकियो पेशी
काठमाडौं । काठमाडौं। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको…
संसद् पुनर्स्थापनाको कुरा जनताले उहीबेला खारेज गरिसके, देश निर्वाचनमा जानुपर्छः प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र…
विशेष महाधिवेशनको हस्ताक्षर सहितको माग आए पद छोड्न तयार छुः लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका…
विशेष महाधिवेशनको माग गर्दै काँग्रेस नेतृत्वलाई हस्ताक्षर बुझाइयो
काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको काम गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेन—जी आन्दोलनपछि सभापति…
जनमत पार्टीका नेता सतिशकुमार सिंहद्वारा जनस्वराज पार्टीमा आवद्ध भएको घोषणा
काठमाडौं । मधेस प्रदेशका कामचलाउ मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा सनाखत…
कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छुः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् ।…
एमाले केन्द्रिय कमिटी बैठक शुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो ।
बुधवारबाट…
देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन्…
सभामुख र निःवर्तमान प्रमुख सचेतकहरुबीच छलफल शुरुः रास्वपा बैठकमा आएन
काठमाडौं । सभामुख देवराज घिमिरे र निःवर्तमान राजनीतिक दलहरुका प्रमुख सचेतकहरुबीचको छलफल शुरु भएको छ ।बुधवार बिहान…
बहुसंख्यक महाधिवेशन प्रतिनिधिको मागलाई नजरअन्दाज नगरियोस्, नत्र काँग्रेसमा विग्रह निश्चित छ, दोहोरो कमिटी बन्नसक्छः अजयबाबु शिवाकोटी
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन्…
बझाङमा मध्यरातमा भूकम्पको धक्का
बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ः०८ मा…
आज देशभर मौसम सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सफा रहने जनाएको छ ।
महाशाखाले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव…
सभामुख घिमिरेले बोलाए १० राजनीतिक दलको बैठक
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनस्र्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९…
आगामी महाधिवेशनपछि म काँग्रेस सभापति रहँदिनः देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व छोडने दोहो¥याएका…
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सभाको रोष्टमबाटै आफ्नो राजीनामाको घोषणा गरेका छन् । मार्ग प्रशस्त…

