खबर
कुलमान घिसिङलाई हटाउने सरकारको कसरत जारी, पुनः स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।…
दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र…
आज पनि घट्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ । राष्ट्र बैंकको…
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, तराईका केही स्थानमा हुस्सु
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको…
मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछौँः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय…
सांसद किनबेचको अभिव्यक्तिप्रति प्रभु साहद्धारा सभामुखको ध्यानाकर्षण
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने…
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौं । प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’ स्वीकृत भएको छ ।
सरकारले अध्यादेश ल्याएर संसदको अपमान गर्योः विपक्षी दलहरु
काठमाडौं । सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’बारे…
कुलमानलाई हटाए सडक र सदनमा आन्दोलन गर्ने राप्रपाको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…
कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अंक दिएको भन्दै माओवादी केन्द्रको आपत्ति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…
समयमै लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३२ दललाई कारबाहीको तयारी
काठमाडौं । निर्वाचन आयोगमा कायम रहेका १२१ वटा दलहरुमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका…
नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन् ।…
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल…
मन्त्रीहरु अवसारवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित बन्योः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रीहरु अवसारवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित भएको बताएका…
बृद्ध गंगाराम बैठालाई रिहा गर्न र निर्दोष फसाउने डिएसपी रायलाई कारवाहीको माग गर्दै पीडित परिवार धर्नामा
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित…
आज प्रतिनिधिसभाको बैठक बस्दै, ५ अध्यादेश पेस हुने
काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे…
आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि निर्धारण…
आजको मौसम, मुख्यतया सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्यतया मौसम सफा रहने जनाएको छ । विभागका…
चिकित्सक र नर्सहरुको पारिश्रमीक बढाउने तयारी गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले…
- पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन
- विशेष महाधिवेशन मागकर्ताको हस्ताक्षर प्रमाणीकरणतिर लागे पार्टी फुट्न सक्छ : शेखर
- नेकपा एकता राष्ट्रिय अभियान मकवानपुरको सिंगो कमिटी आजपामा समाहित
- त्रिवीको जग्गा अपचलन गर्नेलाई तत्काल कठघरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

