शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

जनकपुर । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो ।

भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए । जीन माता ट्रस्टले यस अघि पनि सयौँ मन्दिरहरुमा चुनरी चढाउँदै आइरहेको छ ।

पछिल्लो वर्ष समेत विवाहपञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रष्टले यस वर्ष पनि जानकी मन्दिरमा पनि चुनरी चढाइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x