शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

एमाले एघारौं महाधिवेसनः अपरान्ह ४ बजेसम्म ७०० मत खस्यो

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ७०० मत मत खसेको छ । संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा अपरान्ह ४ बजेसम्म ७ ०० मत खसेको हो ।

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २ हजार २ सय ६० बढी मतदाता रहेका छन् । बुधबार बिहानदेखि सुरु भएको मतदान सकिन राति सम्म लाग्ने आकलन गरिएको छ ।

मतदान सकिएपछि भने दुई घण्टामै मतपरिणाम आउने एमालेका नेताहरुले बताएका छन् ।

भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् । उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x