सार्वजनकि नीति तथा प्रत्यायोजति वधिायन समतिकिो बैठक बस्दै
२ दिन अगाडी
bagmatitvhd
आज राष्ट्रयि सभा अन्तर्गतको सार्वजनकि नीति तथा प्रत्यायोजति वधिायन समतिकिो बैठक बस्दैछ । बैठक बहिान सवा ११ बजे सिंहदरबारस्थति समतिकिो सभा कक्षमा बस्नेछ । बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजति वधिायनहरुको सम्बन्धमा तयार भएको अध्ययन प्रतवेिदनमाथि छलफल हुनेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE