मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा गठबन्धनका उम्मेदवारहरूकाे मनोनयन दर्ता

काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् ।

अन्य तर्फ कांग्रेस उम्मेदवार सुनील थापाले मनोनयन दर्ता गरेका छन् ।

मेचेको प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई तथा पोर्तेलको समर्थक छवि चुँडाल र प्रस्तावक एकराज कार्की छन् ।

सुनिल थापाको प्रस्तावक उद्धव थापा समर्थकमा रेगिना भट्टराई छिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x