बुधबार, माघ ८, २०८२
Wednesday, January 21, 2026

मधेशले नेता मात्र होइन, प्रधानमन्त्री पाउँदैछ : डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले मधेशले नीति निर्माण गर्ने नेता जन्माउन नसकेकाले मधेश शिक्षा र स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुन नसकेको बताएका छन्।जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै उनले बालेनलाई लक्षित गर्दै भने, मधेशले नीति बनाउने नेता जन्माउन नसकेको अनुभूति हामीलाई भएको छ। अब मधेशले एक जना मात्र होइन, पूरै देश चलाउने प्रधानमन्त्री पाउँदैछ।

उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा घण्टी चिन्हमा मतदान गर्न आग्रहसमेत गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x