शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

बालेन शाह चरिकोटमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन दोलखा पुगेका छन् । देश दौडाहामा रहेका शाह शुक्रबार ओखलढुंगाबाट फर्किएर सिन्धुलीको मुलकोट, रामेछापको मन्थली हुँदै दोलखा पुगेका हुन् ।

बालेनलाई रास्वपाका कार्यकर्ताहरूले सदरमुकाम चरिकोटमा स्वागत गरेका थिए । साह चरिकोटमा रास्वपाको कार्यक्रममा सहभागी भएर आजै सिन्धुपाल्चोक पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x