शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक शुरु

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक शुरु भएको छ ।

मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक आज मध्यान्ह शुरु भएको हो । बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५ औं नियमित महाधिवेशनबारे छलफल हुनेछ । काँग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५ औं महाधिवेशन गर्ने प्रश्ताव प्रश्तुत गरेका छन् ।

बैठकमा केन्द्रिय सदस्यहरु यसबारे आफ्नो धारणा राखिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x