बालेन्द्र शाह देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गरेका छन् । बालेनले आजै १२ बजेर ३४ मिनेटमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच शाहलाई शपथ गराउने कार्यक्रम छ । आजै मन्त्रिपरिषद् विस्तारको समेत तयारी भइरहेको छ ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE