शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय घिमिरे र सापकोटासँग भेटघाट गरेका हुन् ।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x