बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,प्रचण्डले सम्बोधन गर्ने कार्यसूची

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौं । संघीय संसद् अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसहितका मन्त्रालयको प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची समेत रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x