सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज प्रि–बजेट छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज प्रि–बजेट छलफल हुने भएको छ ।

छलफल संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ । आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ ।

आर्थिक वर्ष २०८३–०८४ सालको बजेट तर्जुमा अगावै प्रि–बजेट छलफल’को आयोजना गरिएको हो । प्रतिनिधि सभामा रास्वपाका करिव दुई तिहाई सांसद रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x