मङ्लबार, जेष्ठ १९, २०८३
Tuesday, June 2, 2026

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ ।

मंगलबार भएको समूह चरणको खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले प्रतियोगितामा स्थान बनाएका हुन् । दूई समूहमा विभाजन गरिएको क्वालिफायरमा नेपाल, मलेसिया चीन र कतार थिए । कतार प्रतियोगितामा सहभागि नहुँदा नेपाल र मेलेसिया एक खेल अगावै छनोट भएका हुन् । अब नेपाल र मलेसियाबीचको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।

२० औं संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x