बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

पूर्व प्रधानमन्त्री झलनाथ खनाल साताब्यापी भ्रमणकालागी चीन प्रस्थान

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् ।

खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । खनालले नेपाल ( चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x