बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

यमनको होडेडाहमा इजरायली हवाई आक्रमणः ४ जनाको मृत्यु, ४९ घाइते

काठमाडौं । यमनको रेड सी बन्दरगाह शहर होदेइदाहमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य ४९ जना घाइते भएका छन् । अल–मासिराह टिभीले आक्रमणहरूलाई इजरायली आक्रमण भनेर वर्णन गरेको छ ।

रास इसा क्षेत्रमा बन्दरगाह र अल–हली र अल–काथीब जिल्लाहरूमा रहेको पावर स्टेशनहरूमा आक्रमण भएको बताइएको छ । अल–हली बिजुली केन्द्रमा बन्दरगाहका कामदार र तीन इन्जिनियरहरूसहित चार जनाको मृत्यु भएको छ ।

टेलिभिजनले भने अन्य ४९ जना घाइते भएका र उद्धार कार्य अझै जारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x