बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्वेज नहरको राजश्व ६ अर्ब डलर घट्यो

काठमाडौं । इजिप्टले बढ्दो भूराजनीतिक तनावका कारण स्वेज नहरको राजश्व ६ अर्ब डलर घटेको बताएको छ । राष्ट्रपति अब्देल फताह अल–सिसीले अन्तर्राष्ट्रिय जलमार्गको राजश्व विगत ७–८ महिनामा ५० देखि ६० प्रतिशतसम्म घटेको बताएका छन् ।

इजिप्टका राष्ट्रपतिले वर्तमान क्षेत्रीय तनावले द्वन्द्वलाई विस्तार गर्नसक्ने चेतावनी पनि दिए ।

स्वेज नहर, विश्वव्यापी व्यापारको लागि महत्वपूर्ण धमनी, युरोप र एशिया बीचको सबैभन्दा छोटो ढुवानी मार्ग हो । यो इजिप्टको विदेशी मुद्राको मुख्य स्रोत मध्ये एक हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x