बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

इजिप्टको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर २.४ प्रतिशतमा झर्‍यो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । इजिप्टको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर जुनमा समाप्त भएको आर्थिक वर्ष २०२३/२४ मा २.४ प्रतिशतमा झरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको ३.८ प्रतिशतबाट घटेको देशको योजना तथा आर्थिक विकास मन्त्रालयले उल्लेख गरेको छ । भूराजनीतिक तनाव र सरकारले वृहत आर्थिक स्थिरता पुनःस्थापना गर्न सरकारले अपनाएको मितव्ययिता नीतिहरू, विशेष गरी सार्वजनिक लगानीको कडा शासनमार्फत गिरावटको श्रेय दिएको छ । सुएज नहर राजश्व क्षेत्रीय भूराजनीतिक तनावबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ ।

गत आर्थिक वर्षको तुलनामा २०२३/२४ आर्थिक वर्षमा ३० प्रतिशतले गिरावट आएको छ । साथै नयाँ इनार अन्वेषणमा वैदेशिक लगानी कम भएकाले तेल र प्राकृतिक ग्यासको उत्पादन ४.७ प्रतिशतले घटेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x