सन्दर्भ दशैंको, आज देवी कात्यायनीको पूजा आराधना गरिँदै

काठमाडौं । आज आश्विन शुक्ल षष्ठी । देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदैछ । दशैँघर वा आफ्नो पूजा कोठामा देवी कात्यायनीको विधिपूर्वक पूजा आरधना गरी मनाइन्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नवरात्रमा देवीहरुको पूजा गर्न काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शिक्तपीठहरुमा भक्तजनहरुको भीड रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE