बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकार गठनको सय दिन, प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारुढ दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बैठक अहिले बिहान ९ बजे बस्न लागेको हो ।

ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेको अवसरमा उनले आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभन्दा अगाडि सत्तारुढ दलको बैठको बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x