बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्थानीय निकायको उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । मंसिर १६ गते हुन लागिरहेको स्थानीय निकायको उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गर्ने कार्यसूची रहेको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि १ बजेभित्रमा उम्मेदवारहरुले आफ्नो मनोनयन फिर्ता लिन सक्ने र १ बजेदेखि ३ बजेभित्रमा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची तय गरेको छ ।

त्यस पश्चात आजै ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x