बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्पेनी विदेशमन्त्रीद्वारा सिरियाको भ्रमण

काठमाडौं । २०१२ पछि पहिलो पटक सिरियाको राजधानी दमास्कसमा रहेको स्पेनी दुतावासमा स्पेनको झण्डा फहराइएको छ । स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोको सिरिया भ्रमणको बीचमा यो घटना भएको हो ।

आफ्नो भ्रमणको क्रममा स्पेनी शिर्ष कुटनीतिज्ञले सिरियाली अन्तरिम नेता अहमद अल–शारासँग भेट गरे ।

भ्रमणले सिरियाको चलिरहेको संक्रमणकालको लागि सम्बन्ध पुनर्निर्माण र विदेशी समर्थन सुरक्षित गर्ने नयाँ प्रशासनको प्रयासलाई प्रकाश पारेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x