बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकी डलरको मुल्य लगातार बढ्दा आज पनि घट्यो युरो र अस्ट्रेलियन डलर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंक अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ १७ पैसा र बिक्रीदर १३८ रुपियाँ ७७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ७८ पैसा र बिक्रीदर १४४ रुपियाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपियाँ ६३ पैसा र बिक्रीदर १७२ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपियाँ ५१ पैसा र बिक्रीदर १५३ रुपियाँ १७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपियाँ ६ पैसा र बिक्रीदर ८६ रुपियाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ८१ पैसा र बिक्रीदर ९६ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपियाँ २९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर आठ रुपियाँ ८९ पैसा र बिक्रीदर आठ रुपियाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ पाँच पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिदर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ ६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ६२ पैसा र बिक्रीदर ३७ रुपियाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ४५ पैसा र बिक्रीदर ३१ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ५५ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ २७ पैसा र बिक्री दर १९ रुपियाँ ३५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x