बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक शुरु भएको छ । बिहीवार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक शुरु भएको हो । शुक्रवारबाट हिउँदे अधिवेशन शुरु हुँदैछ ।

त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरु एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा बिरोध गर्ने बारेमा छलफल हुने र सांसदहरुलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरु रहेका छन् । यसअघि नै आज नै विपक्षी दलहरुको बैठक समेत बसेको थियो ।

जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x