टर्कीद्वारा लागुऔषध कारोबारमा संलग्न १५३ पक्राउ
काठमाडौं । टर्की प्रहरीले इस्तानबुल प्रान्तमा ठूलो मात्रामा लागुऔषध विरोधी अभियानमा १५३ संदिग्धहरूलाई पक्राउ गरेको छ ।
गृहमन्त्री अली येर्लिकायाले नार्कोपान–१४ नाम दिइएको यो अभियानले गाजियोस्मानपासा र कागिथाने जिल्लाका सडक–स्तरीय लागूऔषध व्यापारीहरूलाई लक्षित गरेको बताए ।
अधिकारीहरूले २५.५ किलो हेरोइन, १७ किलो मेथाम्फेटामाइन, केही हतियार र ठूलो मात्रामा विदेशी मुद्रा र टर्की लिरा बरामद गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE