बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

काठमडौं । गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पत्ति बेपत्ता भएका छन्।

मोदी गाउँपालिका– ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन्।

पहिरोमा पुरिएका एक जनाको भने गाउँलेले सकुशल उद्दार गरेको गाउँपालिकाले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x