सोमवार, कार्तिक २५, २०८२
Monday, November 10, 2025

विशेष

स्पेन पहिलो पटक युरो महिला फुटबलको फाइनलमा

काठमाडौं । स्पेन पहिलो पटक युरो महिला फुटबल २०२५को फाइनलमा प्रवेश गरेको छ । गएराति ज्युरिचमा भएको…

भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्दै

काठमाडौं । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ ।

आजदेखि चिनियाँ पर्यटकहरूलाई भिजा…

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद्…

मनसुनी वायुको प्रभाव कमजोर बन्दै

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकीलगायत…

विद्या भण्डारीलाई विष्णु पौडेलेको जवाफः सिंगो राष्ट्रकै अभिभावक भएर बस्नुस्

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति…

पार्टी विभाजन भएपछि माधव नेपालले जबजवादी होइनौँ भनिसकेः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जबजवादी…

मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिनः बामदेव गौतम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो…

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यकः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फास्टट्रयाकबाट भूमि विधेयक पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको…

एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव, पार्टी सदस्यता दुई तहको हुने

काठमाडौं ।  नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका…

इङ्ल्यान्ड लगातार दोस्रो पटक महिला युरो फाइनलमा

काठमाडौं । साबिक विजेता इङ्ल्यान्ड महिला युरो  २०२५ को फाइनलमा प्रवेश गरेको छ।

साबिक विजेता इङ्ल्यान्डले…

युनेस्कोबाट अलग हुने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको…

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण नगर्ने एमालेको निर्णय, एमालेमा फर्किने विद्याको चाहनामा ब्रेक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ…

देशभर मनसुनी वायुको प्रभाप,आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं  । मनसुनी वायुको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक…

भेरी नदीमा तीन जना बेपत्ता

काठमाडौं । भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट…

आज ४७ औं पुष्पलमल स्मृती दिवस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस आज देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ…

सरकारले विपदमा राहत र उद्धारका लागि ड्रोनको प्रयोग गर्ने

काठमाडौं । सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ ।

मंगलबार गृह…

म पछि हट्ने अवस्थामा छैन, खुट्टा पनि कमाउँदिनँः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूपछि हट्ने अवस्था नरहेको र नेतृत्वका लागि खुट्टा पनि नकमाउने बताएकी छिन्…

नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्ड जस्ता भएः उपमहासचिव शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डमा परिणत…

YOU MAY ALSO LIKE