विशेष
पर्यटकहरूको सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन बोर्डद्वारा पर्यटक प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
काठमाडौं । पर्यटकहरूको सुरक्षा व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण…
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको…
सुनचाँदीको भाउ आज पनि घट्यो
काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ ।
आज सुन तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ कायम रहेको…
५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव
काठमाडौं । होटल एशोसिएशन नेपाल ९हान० का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा…
मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मध्यपूर्वमा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने…
समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण सुरु
काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस…
आज चैते दशैँको घटस्थापना
काठमाडौं । आजदेखि चैते दशैँको नवरात्र शुरु हुँदैछ । चैत्र नवरात्रका अवसरमा आज काठमाण्डौको हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक…
अमेरिकामा भण्डारण बढेसँगै विश्व बजारमा आज तेलको मूल्य घट्यो
काठमाडौं। विश्व बजारमा तेलको मूल्य आज केही घटेको छ । अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्याङ्क अनुसार अमेरिकी कच्चा तेलको भण्डारण…
काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना
काठमाडौं । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।
केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ…
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने सरकारको निर्णय
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स ९यूएई०सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः…
इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी केन्टको राजीनामा
काठमाडौं । इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च सहयोगी जो केन्टले पदबाट राजीनामा दिएका छन् ।…
आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा…
अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिए पनि मुलुकका सामु ठूला चुनौतीहरु छन्ः अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरु रहेको बताएका छन् ।
नागरिक लगानी…
समावेशी सिद्धान्त कार्यान्वयन गर्न रास्वपा अब्बल छ: सांसद भूमिका श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट समानुपातिक सांसद बनेकी भूमिका श्रेष्ठले संसद्मा आफ्नो प्रवेशसँगै जिम्मेवारी थपिएको बताएकी…
रास्वपाले प्राप्त जनादेशलाई सदुपयोग गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव
काठमाडौँ । पूर्वराष्ट्रपति डा। रामवरण यादवले प्रतिनिधि सभा निर्वाचनबाट प्राप्त जनादेशलाई राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले सदुपयोग गर्नुपर्ने बताएका…
चिनियाँ राष्ट्रपतिको किताब जलाएको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं। गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु¥याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न…
डीपीको स्पष्टीकरण : स्वास्थ्यका कारण रवि र बालेन्द्र आउन सक्नु भएन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संघीय सांसदहरूलाई मंगलबारदेखि दुई दिने आवासीय तालिम दिइरहेको छ ।ललितपुरको ग्वार्कोस्थित होटल…
रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम : यस्तो छ कार्यतालिका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उपसभापतिद्वय डीपी अर्याल…
- प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
- वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
- प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले
- मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा

