खबर
कांग्रेससँगको सत्तासहकार्यलाई अझ सुदृढ बनाउने एमालेको निर्णय
काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । शनिवार…
स्थानीय तह उपनिर्वाचनमा केन्द्रित हुन नेता/कार्यकर्तालाई एमालेको निर्देशन
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका नेता/कार्यकर्तालाई…
भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरीः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न…
रास्वपाका कार्यकर्ताद्वारा पार्टी कार्यालयमै धर्ना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले पार्टी कार्यालयमै धर्ना दिएका छन् । शनिवार केन्द्रीय समितिको बैठक बस्नुअगाडि…
रास्वपाको केन्द्रीय समिति बैठक शुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा…
आज रास्वपाको केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजका लागि बोलाइएको छ । बैठक आज बिहान…
आज यी ठाउँमा छ पानी पर्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको…
आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमय दर निर्धारण गरेको छ । आजको…
संसदीय सुनुवाई समितिद्वारा सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित
काठमाडौं । सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन भएको छ ।…
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा विमानस्थल बन्नुपर्छः महानिर्देशक अधिकारी
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र गुणस्तर अभिवृद्धिका लागि विमानस्थल मर्मतको काम गर्ने…
आज तोलामा दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजारले बढेको छ । अघिल्लो दिन घटेको सुनको…
उदाउँदो सुर्यलाई अर्घ्य दिएसँगै सकियो छठ
काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै…
चितवनमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं । चितवनमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित…
मृगलाई भनेर हानेको गोली साथीलाई लागेपछि घटना स्थलमै मृत्यु
खोटाङ । सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका…
आजदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द रहने
काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नतिका लागि…
आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति पुग्यो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि निर्धारण गरेको…
छठ पर्वमा जनकपुरमा व्रतालुको भीड
काठमाडौं । सूर्यको आराधना, उपासना र पूजा गरी आज छठ पर्व मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई…
डेंगुबाट विश्व नै प्रभावित हुँदैछ, आक्रामक प्रचारप्रसार गरौँः डा. शेरबहादुर पुन
डेंगुको संक्रमण वर्षेनी बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् । विगतको तथ्यांकका आधारमा हेर्दा वर्षेनी डेंगु संक्रमण बढिरहेको…

