शनिबार, पुस १२, २०८२
Saturday, December 27, 2025

खबर

फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउछ ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने बताएका छन् ।…

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, उत्तारचढावले लगानीकर्ता सशंकित

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सात राजनीतिक दलहरुद्वारा मुख्यमन्त्री कार्यालयमा तोडफोड

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली…

मधेस मुख्यमन्त्रीमा एमाले नेता यादव नियुक्त

काठमडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । सोमवार बिहानै मधेसमा…

मधेस प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग

काठमाडौं । मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष…

वर्षमानको दाबीः आगामी निर्वाचनबाट देशकै ठूलो पार्टी बन्छौँ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरुको पार्टीले आगामी निर्वाचनमा सबैभन्दा धेरै सिट जित्ने दाबी गरेका छन्…

देश जलाउनेहरुले नै सरकार चलाइरहेका छन्ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाम देश जलाउने काम गरेको…

‘काँग्रेसका अधिकांश केन्द्रिय सदस्य निर्वाचनको पक्षमाः तीन धारमा विभाजित भयो देउवा समूह’

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी…

मिसेस नेपाल वर्ल्ड–२०२५ कि शशक्त दाबेदार रक्षा पन्त मोडलिङ सँगै नृत्य, रोजगारी लगायतमा त्यत्तिकै सक्रिय

काठमाडौं । मिसेस नेपाल वर्ल्ड–२०२५ प्रतियोगिताको फाइनलको समय नजिकिएसँगै मिसेस नेपाल वर्ल्ड २०२५ को ताज तर्फ शशक्त…

बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन ‘जेन–जी मुभमेन्ट अलायन्स’ले दियो चेतावनी

काठमाडौं । ‘जेन–जी मुभमेन्ट अलायन्स’ले बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ ।

अलायन्सले आआईतवार एक विज्ञप्ती जारी…

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले शनिबार प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा…

मधेस प्रदेश सभा बैठक चलिरहेको बेला माओवादी सांसदले आफैँलाई दले कालोमोसो

काठमाडौं । मधेस प्रदेस सभाको बैठक चलिरहेकै समयमा नेकपा ९माओवादी केन्द्र० का प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा…

शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैनः अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताएका छन्।
शनिवार…

जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस्ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा…

निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रहः उच्च मनोबलका साथ काम गरौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्।…

अर्थमन्त्री खनालको दाबीः अर्थ मन्त्रालयमा हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् ।…

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्…

घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य हुँदैनः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल अब सह्य नहुने चेतावनी दिएकी छन्।

शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय…

त्रिवि चमेना गृह निर्माणमा अवरोधः व्यवसायीको चेतावनी

काठमाडौं । त्रिभूवन विश्वविद्यालय ९त्रिवि० मा निर्माणाधीन चमेना गृह भवनको काममा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई निर्माण व्यवसायीहरूले…

YOU MAY ALSO LIKE