बुधबार, कार्तिक ६, २०८२
Wednesday, October 22, 2025

नवरात्रीको चौथो दिन आज शक्तिपीठमा भक्तजनहरूको घुइँचो

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदै छ । जमरा घरमा शक्तिस्वरुप दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ ।

साथै, काठमाडौं उपत्यकाका विभिन्न शक्ति पीठहरूमा भक्तजनको भीड रहेको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको देवी मन्दिरमा पनि भक्तजनहरू गएर पूजा गरिरहेका छन् ।

विधिवत् रूपमा दसैँ सुरु भएको आज चौथो दिन भइसकेको छ । यस वर्ष असोजको १६ गते दसैँको टीका रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x