शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आईसीसी टी-२० विश्वकप छनोट : ओमानको सामना गर्दै नेपाल, विश्वकपमा छनोट हुन जित्नैपर्ने

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज ओमानलाई पराजित गरे टी–२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको यो खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघि सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको थियो । नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x