शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

त्यसअघि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले नाम फिर्ता लिन सक्नेछन् ।

आजै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको थियो । त्यसमध्ये कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । चौधरी विरुद्ध अस्ति बुधवार उजुरी परेको थियो ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि उजुरीका आधारमा मात्र नभई आफ्नै अनुसन्धानका आधारमा पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x