शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च : सुन तोलाको ३ लाख ९ हजार रुपैयाँ नाघ्यो

काठमाडौँ । सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान बनाएको छ ।

चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x