तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी खुवाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी दुःखको समाधान गर्ने पार्टी बन्न चाहेको बताएका छन् ।
रास्वपाले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो क्षेत्रका जनतालाई तेह्रथुम पाँचथरमा उत्पादन भएको तरकारी खुवाने पार्टी रास्वपा बन्ने बताए ।
‘पूर्वी तराइका तीनवटा चारवटा जिल्लाको फूल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरीलाई खान पुग्ने उनले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE