आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी

काठमाडाैं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी छ ।

बैठक हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले प्राप्त गरेको अपेक्षाभन्दा कमजोर नतिजापछि बोलाइएको हो ।

नेपाली काँग्रेसले चुनावमा अप्रत्यासित पराजय व्यहोरेको थियो । बैठकमा पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा प्रश्तावमाथि छलफल जारी छ ।

निर्वाचन परिणामको प्रारम्भिक समीक्षा र हारका कारणहरूको विश्लेषण गर्नुका साथै पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र आन्तरिक एकता कायम राख्ने विषयबारे छलफल भैरहेको जनाइएको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x