शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

काठमाडौं । समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ । वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिको पसल वा संस्थाको कार्यालयमा ताला लगाइएको हो ।

भाडा नतिर्ने ५६ वटा सटलमध्ये २० वटामा आज समाज कल्याण परिषद्‌का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका छन् । ताला लाग्नेमा रिपोर्टस क्लबदेखि अन्य विभिन्न संस्थाका कार्यालय छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x