सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

अमेरिकी सेनाले ओमानको खाडीमा इरानी कार्गो जहाज नियन्त्रणमा लियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा नाकाबन्दी छल्न खोज्ने इरानी झण्डा भएको कार्गो जहाज नियन्त्रणमा लिएको घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा अमेरिकी सेनाले एउटा इरानी कार्गो जहाजलाई नियन्त्रणमा लिएको बताएका हुन् । टुस्का नामको झन्डै ९ सय फिट लामो यो जहाजले नाकाबन्दी तोड्ने प्रयास गरेको थियो । अमेरिकी युद्धपोतले चेतावनी दिँदा नमानेपछि इन्जिन कोठामा प्वाल पारेर जहाज रोकिएको र अहिले अमेरिकी मरीनहरूको नियन्त्रणमा रहेको ट्रम्पले जानकारी दिए।

इरानले यसको बदलामा अमेरिकी जहाजहरूमाथि आक्रमण गरेको समाचारहरू आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x