दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दै छ । बिहान साढे ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी कामकारबाहीसम्बन्धी छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE