आज कुन देशको मुद्रा कतिमा हुँदैछ कनिबेच ? यस्तो छ मूल्यसूची

काठमाडौं । नेपाल राष्ट्र बैकले आजको लागि नेपाली बिदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ । शुक्रबारका लागि निर्धारण गरिएको मूल्य अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ रहेको छ भने बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरी डलर १ को नेपाली खरिददर १३४ रुपैयाँ ६ पैसा तथा बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । युरो १ को नेपाली खरिददर १४८ रुपैयाँ २ पैसा र बिक्री दर १४८ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै युकेको पाउण्ड १ को नेपाली खरिद दर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४४ पैसा तथा स्विस फ्र्यांक डलर १ को नेपाली खरिददर १५७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४८ पैसा रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE