बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जाडोमा न्यानो कपडा (फोटो फिचर)

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । जाडो याम शुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौं उपत्यकासहित देशभर नै जाडो याममा लगाउने न्यानो कपडाको व्यापार उल्लेख्य छ । जाडोले सबैलाई सताउँछ ।

त्यसैले पनि जाडो याममा न्यानो—न्यानो कपडा लगाएर घरमै बस्न वा बाहिर निस्किँदा पनि न्यानो कपडा लगाउनु राम्रो हुन्छ । चिसोले वयस्क मानिसहरूको दाँजोमा बालबालिका र वृद्धवृद्धालाई बढी सताउँछ । त्यसैले पनि बालबालिका र वृद्धवृद्धाहरुलाई न्यानो कपडा लगाउन दिनुपर्छ ।

अझ बालबालिकाहरुको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । आफूलाई चिसो महशुस भएको कुरा व्यक्त गर्न सक्दैनन् । त्यसैले उनीहरूलाई कस्तो कपडा लगाइदिने भन्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका न्यानो कपडा विक्री वितरण गरिरहेको केही तस्बिरहरु ।

   

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x