बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्ररु) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे काठमाडौंस्थित एक होटलमा बस्नेछ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नेछन् । पार्टी रुपान्तरण, पुनर्निर्माण लगायतका शिर्षमा छलफल हुनेछ ।

आज बिहान ८ बजेदेखि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा स्थायी कमिटी बैठक जारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x