बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले गरे स्वागत

  • 74
  •  
  •  
  •  
  •  
  •  
  •  
    74
    Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् । आईतवार पोखरबाट एक हप्ताको भ्रमणपछि उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् ।

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् । स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतका नारा लगाएर स्वागत गरेका छन् ।

पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरु विमानस्थल पुगेर स्वागत गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x