विशेष
व्यवसायी प्रवर्द्धनका लागि नीतिगत सुधारमा लागिरहेका छौं: मन्त्री पौडेल
काठमाडौं । वागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री मधुसुदन पौडेलले व्यवसायी प्रवद्र्धनका लागि नीतिगत सुधारमा जोड दिन सरकार…
बालाजु बाइसधारामा श्रद्धाको सागर
काठमाडौं । बालाजुको बाइसधारामा यतिबेला भक्तजनहरूको ठूलो घुइँचो छ ।
विशेषगरी ‘ल्हुति…
संविधान संशोधनको आवश्यकता र औचित्य छः खम्मबहादुर खाती
काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खातीले मुलुकमा संविधान संशोधनको आवश्यकता र औचित्यता रहेको बताएका छन् ।
बिहीवार…
जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने काँग्रेसको निर्णय
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले सरकारले ल्याउने जनपक्षीय कामहरूलाई समर्थन गर्ने तर विधि र कानून मिचिएमा सचेत गराउने…
सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको लागि माईतीघरमा प्रदर्शन
काठमाडौं । सामुहिक बलात्कारपछि हत्या गरिएकाहरुको न्यायको माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ ।
सडक संघर्ष समितिले विहीवार माईतिघरमा प्रदर्शन…
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीवारबाट शुरू भएको छ ।
यही चैत २३ गतेसम्म चल्ने महोत्सवको नवौँ संस्करणको…
सहकारी वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेका छौँः सहकारी सचिव भुजेल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत…
राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी
काठमाडौं । मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रिय राजश्व चुहावट नियन्त्रण समिति’को…
प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शिर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं । चालु अधिवेशनमा प्रतिनिधि सभाको पहिलो बैठक बिहीवार दिउँसो सिंहदरबारमा बस्दैछ ।
दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको…
एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए
काठमाडौं । एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६…
एसईईको पहिलो दिनबाटै थालियो उत्तरपुस्तिका परीक्षण
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।
बिहीबार देखि सुरु भएको एसईईको उत्तरपुस्तिका परीक्षण…
बुरुण्डीको बुजुम्बुरामा श्रृंखलावद्ध विष्फोट
काठमाडौं । बुरुण्डीको आर्थिक राजधानी बुजुम्बुरामा धेरै विष्फोटका आवाजहरू सुनिएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
बुरुण्डीको गृह, सामुदायिक विकास तथा…
संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो :ज्येष्ठ सदस्य केसी
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको…
आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौं । आज चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ ।
हिन्दु धर्मावलम्वीहरूले भगवान हनुमानको जन्मोत्सवको रूपमा…
रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्याउने समयसीमा दुई वर्ष थप
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पु¥याउने समयसीमा दुई वर्ष थप गरेको छ…
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय…
आजदेखि एसईई परीक्षा सुरु
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले…
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय…
पूर्वगृहमन्त्री रमेश लेखकको बयान जारी
काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ । लेखकले दुई घण्टाअघिदेखि…
- प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
- वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
- प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले
- मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा

