विशेष
देउवा–कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार बस्दैछ।…
दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्याङ्करमाथि आक्रमण
काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्याङ्करमाथि आक्रमण भएको छ । घटनापछि बन्दरगाह क्षेत्रमा…
निर्माण व्यवसायी महासंघको १३ अधिवेशनः निकोलश पाण्डेको प्यानल घोषणा
काठमाडौं । निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ ९एफ्क्यान०को २६औँ साधारणसभा तथा १३ औँ अधिवेशनका…
सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन
काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत्र १९ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ…
सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा…
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ…
ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश…
प्रधानमन्त्रीलाई सांसद शाहीले भने– कर्णाली राजमार्गसँगै अन्तरजिल्ला सडकसञ्जाल विस्तार गरिदिनुस्, समयमै काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं जुम्लाका प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र…
सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्युन भएपनि प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई…
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार बसेको दोस्रो मन्त्रिपरिषद्…
सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो
काठमाडौं।सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै हालिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्तरिम आदेश दिन अस्वीकार…
आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, हट्यो टोकन प्रणाली
काठमाडौं।आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान…
निर्वाचित सरकारले प्रतिशोधपूर्ण गतिविधि नगरोस्ः अध्यक्ष शर्मा
काठमाडौं। पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आजदेखि ७१औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०१२ चैत…
एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा…
तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते
काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।
रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा न्यायाधीशद्वय रेग्मी र पोरखेलको इजलासमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।…
सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौताविरुद्धको रिट न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा
काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट सुनुवाइका लागि…
७१औं वर्षमा पत्रकार महासंघ, सरकारले सञ्चारसम्बन्धी कानुन ल्याउने अध्यक्ष शर्माको विश्वास
काठमाडौं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले आज ७१ औं स्थापना दिवस मनाउँदै छ ।…
विद्युतीय पोल सार्न नसक्दा काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त, २ वर्षमा ३० प्रतिशत पोल सारियो
काठमाडौं । एशियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त भएको…
- प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
- वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
- प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले
- मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा

